काठमाडौं । आज बुधबार सुनचाँदीको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिल्लो दिनको तुलनामा प्रतितोला ९ सय रुपैयाँ बढी हो । हिजो सुन प्रतितोला २ लाख ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज