सरकारले निर्यात बापतको नगद अनुदान नदिएपछि उद्योगीहरु अदालत जाने भएका छन् । नेपाली वस्तुहरुको निर्यातलाई प्रोत्साहन गर्न भन्दै सरकारले नगद अनुदानको कार्यक्रम ल्याएपनि घोषित अनुदान नपाएपछि उद्योगीहरु सर्वोच्च अदालतमा मुद्दा दायर गर्ने तयारीमा जुटेका हुन् । आर्थिक वर्ष २०६८÷०६९ देखि २०७८÷०७९ सम्म वस्तुको प्रकार र निर्यातको मात्रा हेरेर ३ देखि ५ प्रतिशत अनुदान दिने गरिन्थ्यो The post सरकारविरुद्द ७ अर्बको मुद्दा हाल्ने तयारी appeared first on Businesspana.