काठमाडौं। नेपाली बजारमा आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ। बुधबार सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ८२ हजार ३००… Continue reading सुनको भाउ तोलामा ९ सयले बढ्यो, चाँदी पनि महँगियो