काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले नेपालका ठूला चार जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि लगानी, प्रविधि हस्तान्तरण र प्राविधिक सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन् । नेपालमा जलविद्युत् उत्पादन क्षमता विस्तार गर्ने सरकारी लक्ष्य पूरा गर्न ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय लगानीकर्ता, आयोजना विकासकर्ता तथा प्राविधिक… Continue reading ३ हजार ६९२ मेगावाटका चार मेगा जलविद्युत् आयोजनामा अन्तर्राष्ट्रिय लगानी, प्रविधि र वित्तीय साझेदारी खोज्दै नेपाल