एनपीएल –३ : इतिहास बदल्ने दाउमा पोखरा, सुदूरपश्चिमलाई साख जोगाउने चुनौती

  • बुधबार १२ कात्िक २०८३ ०६:०७ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन् । साँझ ५ बजे सुरु हुने खेल दुवै टोलीका लागि उत्तिकै महत्त्वपूर्ण छ। पोखरा विजयी सुरुआतको खोजीमा छ भने सुदूरपश्चिम पहिलो हार बिर्सेर पुनरागमन गर्न चाहन्छ। पोखराका लागि यो केवल पहिलो खेल होइन, पुरानो हिसाब बराबर गर्ने अवसर पनि… Continue reading एनपीएल –३ : इतिहास बदल्ने दाउमा पोखरा, सुदूरपश्चिमलाई साख जोगाउने चुनौती