काठमाडौं । यसपालीको तिहारमा काठमाण्डौ उपत्यकामा झण्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालले आउँदो तिहारमा सयपत्री फूलका ४५ लाख र मखमलीका ६ लाख, गोदावरीका २० हजार र मिक्स फूलका ६० हजार माला खपत हुने जनाएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालका अध्यक्ष राजेशभक्त श्रेष्ठले यस पटकको तिहारमा स्वदेशीContinue reading "तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख माला खपत हुने अनुमान"