बालेन सरकारविरुद्ध एकजुट हुँदै ओली–प्रचण्ड, छठपछि देशभर आन्दोलन चर्काउने तयारी

  • बुधबार १२ कात्िक २०८३ ०४:२३ AM
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरू मोर्चाबन्दीमा जुटेका छन्। सरकार गठन भएको सात महिना पुग्न लाग्दा जनअपेक्षाअनुसार काम हुन नसकेको आरोप लगाउँदै नेकपा (एमाले) र नेपाली