भारी वर्षाको चेतावनीसँगै स्वास्थ्य क्षेत्रमा उच्च सतर्कता, चौबिसै घण्टा तयारी अवस्थामा रहन निर्देशन

  • बुधबार १२ कात्िक २०८३ ०४:४१ AM
काठमाडौं । सम्भावित भारी वर्षा तथा त्यसबाट हुन सक्ने बाढी, पहिरो र डुबानलगायतका विपद्को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य क्षेत्रलाई उच्च सतर्कतामा रही पूर्वतयारी तथा प्रतिकार्यका काम प्रभावकारी बनाउन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभाग