मोरङको बेलबारीमा ३१ किलो गाँजासहित दुई जना पक्राउ, नगद र मोटरसाइकल पनि बरामद
बुधबार १२ कात्िक २०८३ ०५:०४ AM
मोरङ । मोरङको बेलबारी नगरपालिका–६, सोमबारेबाट करिब ३१ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनकुटाको चौबिसे गाउँपालिका–७ निवासी ३५ वर्षीय आइतबहादुर राई र सोही स्थानका सन्देश परियार रहेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङका