भारतमा आइपुग्यो शक्तिशाली चक्रवात ‘अर्नब’, तीव्र हावाहुरी र भारी वर्षाले जनजीवन प्रभावित, १५ जिल्लामा बाढीको चेतावनी

  • बुधबार १२ कात्िक २०८३ ०५:१० AM
काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’ भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेसँगै तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा अग्ला छाल उठ्दा जनजीवन प्रभावित भएको छ। भारतीय मौसम विभागका अनुसार चक्रवात मंगलबार राति आन्ध्र