कपिलवस्तु : नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य काशीराम यादवले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका छन्। उनले २०८३ साल कात्तिक ८ गते पार्टी अध्यक्षलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।जनयुद्धकालदेखि नै परिवर्तन, समानता र जनताको अधिकारका लागि संघर्ष गर्दै पार्टीमा विभिन्न जिम्मेवारी निर्वाह गरेका यादव, प्रदेश सहसचिव हुँदै केन्द्रीय सदस्यको जिम्मेवारीमा पुगेका थिए।उनकी धर्मपत्नी सुषमा यादवले नेपाली कम्युनिस्ट पार्टीबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा