काठमाडौं । रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ले प्रदर्शनको पाँच दिनमा सात करोड रुपैयाँ ग्रसकलेक्सन गरेको छ । चलचित्रले प्रदर्शनको तीन दिनमै पाँच करोड रुपैयाँको आँकडा पार गरेको थियो। उक्त अवधिमा सिनेमाले पाँच करोड २४ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको थियो । त्यसपछि पनि चलचित्रको व्यापारले गति कायम राख्दै पाँच दिनमा सात