काठमाडौं । इनड्राइभले काठमाडौंका ड्राइभर पार्टनर्सका लागि ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सञ्चालन गर्ने भएको छ । नोभेम्बर २ देखि २९, २०२६ सम्म चल्ने क्याम्पेनमा ड्राइभरहरूले विभिन्न आकर्षक पुरस्कार जित्न सक्नेछन् । क्याम्पेनमा सहभागी हुन ड्राइभरहरूले एक साताभित्र कम्तीमा ६० वटा राइड पूरा गरी ‘प्लाटिनम’ स्तर हासिल गर्नुपर्नेछ । क्याम्पेन अवधिमा पूरा गरिएको प्रत्येक योग्य राइडलाई