कामना सेवा विकास बैंकले पहिलो त्रैमासमै कमायो २३ करोडभन्दा बढी नाफा, के छन् अन्य सूचक ?

  • बुधबार १२ कात्िक २०८३ ०४:५० AM
काठमाडौं । कामना सेवा विकास बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २३ करोड ११ लाख रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको १९ करोड ७५ लाख रुपैयाँको तुलनामा १६ प्रतिशतभन्दा बढीले वृद्धि हो । नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि सुधार भएको छ । गत वर्षको पहिलो