सिटिजन्स क्यापिटलले १ अर्ब रुपैयाँको म्युचुअल फण्ड निष्काशन गर्ने

  • बुधबार १२ कात्िक २०८३ ०४:५५ AM
काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेडले ‘सिटिजन्स सुपर ५०’ नामक म्युचुअल फण्डको इकाई बिक्री आगामी मंसिर २ गतेदेखि खुला गर्ने भएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले कुल १० करोड इकाई बिक्री गर्न लागेको हो । यस योजनामा कुल १ अर्ब रुपैयाँ बराबरको इकाई निष्काशन हुनेछ । कुल निष्काशनमध्ये १ करोड ५० लाख इकाई अर्थात्