इन्ड्राइभको ‘प्लाटिनम ड्राइभर्स गिभअवे’ सुरु हुँदै, के–के छन् पुरस्कार ?

  • बुधबार १२ कात्िक २०८३ ०४:२१ AM
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इन्ड्राइभले काठमाडौंमा सक्रिय ड्राइभर पार्टनरहरूको मेहनत, समर्पण र उत्कृष्ट कार्यसम्पादनको कदर गर्दै ‘इन्ड्राइभ प्लाटिनम ड्राइभर्स गिभअवे’ अभियान सुरु गरेको छ