हिम पर्वत हाइड्रोपावरले निष्कासन गर्‍यो आईपीओ

  • बुधबार १२ कात्िक २०८३ ०४:४२ AM
काठमाडौं । हिम पर्वत हाइड्रोपावर लिमिटेडले आजबाट (कात्तिक ११) आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पुँजीको ३५ प्रतिशत अर्थात् ५९ लाख १५ हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ। कम्पनीका अनुसार स्थानीयका लागि १६ लाख ९० हजार कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ४… Continue reading हिम पर्वत हाइड्रोपावरले निष्कासन गर्‍यो आईपीओ