कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, खराब कर्जा ३.९३ प्रतिशतमा झर्‍यो

  • बुधबार १२ कात्िक २०८३ ०४:५५ AM
काठमाडौं। कामना सेवा विकास बैंकले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.९९ प्रतिशत बढी हो। गत वर्षको पहिलो त्रैमासमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज… Continue reading कामना सेवा विकास बैंकको नाफामा उल्लेख्य वृद्धि, खराब कर्जा ३.९३ प्रतिशतमा झर्‍यो