आज देशभर साधारणतया बादल लाग्ने

  • बुधबार १२ कात्िक २०८३ ०३:२६ AM
काठमाडौं :  हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बादल लागेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा साधारणतया