दसैं फिल्म भिडन्त: स्टारडम र सिक्वेलले मात्रै चलेनन् हल

  • बुधबार १२ कात्िक २०८३ १०:०१ AM
काठमाडौं : दसैं नेपाली फिल्मको सबैभन्दा महत्वपूर्ण व्यावसायिक सिजन हो। अधिकांश प्रोड्युसरहरू दसैंंमा नै फिल्म चलाउन बल लगाउँछन्। बेलाबेला दसैंमा फिल्म चलाउने विषयमा निर्माण पक्षबीच रस्साकस्सी हुने गरेको छ।भर्खैरै बिदा भएको दसैंमा ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’ र ‘१२ गाउँ २’ जस्ता सिक्वेल फिल्म चले। तीमध्ये ‘आ बाट आमा २’, ‘छ माया छपक्कै २’, ‘१२ गाउँ २’ र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले करोडौंको कारोबार गरेका