साउदी अरब : साउदी अरबको पछिल्लो सुरक्षा अवस्था र हवाई उडानमा देखिएको अवरोधका कारण स्वदेश फर्कने तयारीमा रहेका र साउदी फर्किने नेपाली यात्रुहरू प्रभावित भएका छन्। नेपाल एयरलाइन्सका दुई उडान रद्द हुँदा ५७० जना यात्रु प्रभावित भएका छन्। उडान रद्द भएपछि बिदा सकिन लागेका श्रमिक, आकस्मिक कामले नेपाल जानुपर्ने यात्रु तथा टिकट काटिसकेका नेपालीहरू अन्योलमा परेका छन्।नेपाल एयरलाइन्सले सुरक्षा अवस्थालाई मध्यनजर गर्दै सन् २०२६ अक्टोबर १८ र २४ मा दमाम–काठमाडौं तथा काठमाडौं–दमाम रुटका दुई उडा