सिटिजन्स क्यापिटलले मङ्सिर २ गतेदेखि Citizens Super 50 नामक सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ। यस योजनाको आकार १ अर्बको रहेको छ। जसमा १० रुपैयाँ अंकित मूल्यमा १० करोड इकाई निष्काशन हुने छ। जस मध्ये १ करोड ५० लाख इकाई कोष प्रबर्दक सिटिजन्स बैंकलाई छुट्याईएको छ भने बाँकी ८ करोड ५० लाख The post मङ्सिर २ गतेदेखि Citizens Super 50 फण्डको इकाई निष्काशन गर्दै सिटिजन्स क्यापिटल appeared first on Businesspana.