विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध

  • बुधबार १२ कात्िक २०८३ ०३:५५ AM
विपद्का कारण गोरखा र सुर्खेतका सडकमा अवरोध सिर्जना भएको छ। बुधबार बिहान ६ बजेसम्मको विवरणअनुसार गोरखामा पुल पूर्ण रूपमा अवरुद्ध छ भने सुर्खेतमा कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। नेपाल प्रहरीका अनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका–२, ३ तथा आरुघाट गाउँपालिका–९ स्थित नयाँपुलमा बाढीका कारण सडक अवरुद्ध भएको हो। सोतिदेखि मान्बु जाने पुल २०८३ असोज