बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात ‘अर्नब’को प्रभावले भारतको आन्ध्र प्रदेशका तटीय क्षेत्रमा तीव्र हावाहुरी, भारी वर्षा र समुद्रमा ठूला छाल उठेका छन् । भारतीय मौसम विभागका अनुसार चक्रवातको तटीय क्षेत्रमा प्रवेश गर्ने प्रक्रिया बुधबार बिहानसम्म जारी थियो । मौसम विभागले चक्रवातको पछिल्लो भाग आगामी एक घण्टाभित्र तटीय क्षेत्रमा प्रवेश गरी जमिनमा पुग्ने प्रक्रिया पूरा हुने