एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

  • बुधबार १२ कात्िक २०८३ ०२:१४ AM
झापा :  झापामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच छलफल भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार