चुनावी हारपछि देश छाडेर अमेरिका पुगे बोल्सोनारो

  • बुधबार १२ कात्िक २०८३ ०९:०० AM
काठमाडौं : ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि सिनेटर फ्लाभियो बोल्सोनारो अमेरिका गएका छन्। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले रोयटर्स र बीबीसीलाई दिएको जानकारी अनुसार बोल्सोनारो र उनको परिवारलाई अमेरिका प्रवेशका लागि भिसा उपलब्ध गराउने  बताएका छन्।प्राप्त जानकारी अनुसार बोल्सोनारो आफ्नी पत्नी र दुई छोरीसहित अमेरिका पुगेका हुन्, तर उनीहरू फ्लोरिडाको कुन स्थानमा बसोबास गरिरहेका छन् भन्ने कुरा भने खुलाइएको छैन।फ्लाभियोले आइतबार भएको निर्वाचनमा वामपन्थी राष्ट्रपति लुइज इनास