जापानी समूहद्वारा वितरित क्वान्टम कम्प्युटिङ प्लेटफर्मको काम सुरु

  • बुधबार १२ कात्िक २०८३ ०२:४६ AM
जापानका सात कम्पनी तथा अनुसन्धान संस्थाहरूले ‘वितरित कम्प्युटिङ प्लेटफर्म’ (distributed computing platform) को विकास सुरु गरेका छन्। यस प्लेटफर्मले अति कम विलम्बता भएको अप्टिकल नेटवर्कमार्फत धेरै क्वान्टम कम्प्युटरहरूलाई उच्च गतिको The post जापानी समूहद्वारा वितरित क्वान्टम कम्प्युटिङ प्लेटफर्मको काम सुरु appeared first on Technology Khabar.