काठमाण्डु –गत फागुन २१ गते भएको पछिल्लो निर्वाचनको धक्काबाट बाहिर निस्कँदै पार्टीको राजनीतिक प्रभाव पुनःस्थापित गर्ने रणनीतिसहित नेकपा (एमाले)ले राष्ट्रिय भेलाको तयारी तीव्र पारेको छ। आगामी मंसिर २ र ३ गते आयोजना हुने भेलामार्फत पार्टीभित्र एकताको सन्देश प्रवाह गर्ने, संगठनलाई चलायमान बनाउने र आगामी स्थानीय तहको निर्वाचनका लागि नेता-कार्यकर्तालाई परिचालित गर्ने एमालेको योजना छ। भेलाको