बिजुलीको पोलमा ठोक्कियो बुलेट, ३२ वर्षीय लिम्बूको मृत्यु

  • बुधबार १२ कात्िक २०८३ ०१:२५ AM
विराटनगर :  मोरङको मिक्लाजुङमा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ । मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी जंगलमा मंगलबार राति बुलेट मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा स्थानीय ३२ वर्षीय दिपेन लिम्बूको ज्यान गएको हो । प्रहरीका अनुसार मधुमल्लाबाट