हुम्ला पुगे हर्क

  • बुधबार १२ कात्िक २०८३ ०१:४७ AM
हुम्ला : श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम क्षेत्रका नागरिकले पनि समान रूपमा सेवासुविधा पाउनुपर्ने बताएका छन् । अदानचुली र सर्केगाड गाउँपालिकामा आयोजित कार्यक्रममा सहभागी भएका साम्पाङले राज्यका सेवासुविधाको असमान वितरणका कारण ग्रामीण