तिहारमा फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • बुधबार १२ कात्िक २०८३ ०१:५१ AM
झापा । फूलको व्यावसायिक खेती गरिरहेका झापाका किसानहरूले स्वदेशी सयपत्री फूलले बजार नपाउने अवस्था आउन नदिन प्रशासनसँग माग गरेका छन् । उनीहरुले भारतबाट हुने फूलको आयातलाई रोक लगाएर स्थानीय उत्पादनलाई पहिलो प्राथमिकता दिने वातावरण सृर्जना गरिदिनसमेत जोडदार माग गरेका छन् । केही वर्षयता जिल्लामा सयपत्री फूलको व्यावसायिक खेती फस्टाउँदै गएको छ । तर, भारतबाट आयातित… Continue reading तिहारमा फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग