इलाममा रोकियो हाउजी, झापामा पनि बन्द गर्ने प्रशासनको तयारी
बुधबार १२ कात्िक २०८३ १२:०९ AM
झापा : इलामको चोक बजारमा सञ्चालन भइरहेको हाउजी खेलमा प्रहरीले रोक लगाएको छ। प्रहरी बिटअगाडि नै खुलेआम हाउजी सञ्चालन भइरहेको विषयमा प्रदेश खबरमा समाचार सार्वजनिक भएपछि प्रहरीले खेल बन्द गराएको हो। इलाम सदरमुकामको चोक बजारमा करिब