अध्यादेशको त्रास : किन खल्तीमै राजीनामा बोकेर हिँड्दै छन् कर्मचारी ?

  • बुधबार १२ कात्िक २०८३ १२:४२ AM
काठमाडौं : संघीय निजामती सेवा सञ्चालनका लागि सरकारले ल्याउने तयारी गरेको अध्यादेशको त्रासका कारण कर्मचारी प्रशासनमा ठूलो हलचल पैदा भएको छ । संसद् अधिवेशन अन्त्य गरेर सरकार अध्यादेशमार्फत निजामती विधेयकका प्रावधानहरू लागू गर्न अग्रसर भएपछि