एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै
बुधबार १२ कात्िक २०८३ ०१:०५ AM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज एक खेल हुँदैछ । त्रिवि क्रिकेट स्टेडियममा हुने खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । सुदूरपश्चिम रोयल्सले पहिलो खेलमा लुम्बिनी लायन्ससँग हार बेहोरेको छ भने