वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, एक महिनामै उठ्यो २६ अर्ब ७२ करोड

  • बुधबार १२ कात्िक २०८३ १२:३६ AM
वीरगञ्ज पर्सा । वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा रु २६ अर्ब ७२ करोड ५८ लाख राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले असोज महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको हो । कार्यालयले २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य निर्धारण गरेको थियो । असोजमा इन्धन आयातबाट मात्रै दुई अर्ब २९ करोड रुपैयाँ… Continue reading वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन, एक महिनामै उठ्यो २६ अर्ब ७२ करोड