‘अर्नब’ चक्रवातको असरले वर्षा र हिमपातको सम्भावना, कहाँ–कहाँ बढी सतर्कता आवश्यक ?
बुधबार १२ कात्िक २०८३ १२:०० AM
काठमाडौं : बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अप्रत्यक्ष प्रभावले नेपालमा वर्षा र हिमपात हुने सम्भावना बढेपछि कात्तिक १२ देखि १४ गतेसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । बिहीबार रातिदेखि मौसम प्रभावित हुने र शुक्रबार तथा