स्पेनले डाटा सेन्टरसम्बन्धी नियमको प्रस्ताव खुकुलो बनायो

  • मङगलबार ११ कात्िक २०८३ १०:४७ PM
स्पेनले डाटा सेन्टर सञ्चालन र नवीकरणीय ऊर्जाको प्रयोगसम्बन्धी प्रस्तावित नियमलाई थप लचिलो बनाएको छ। देशमा डाटा सेन्टर निर्माणका परियोजना घोषणा बढिरहेका बेला ऊर्जा मन्त्रालयका अधिकारीहरूले सोमबार संशोधित प्रस्ताव सार्वजनिक गरेका The post स्पेनले डाटा सेन्टरसम्बन्धी नियमको प्रस्ताव खुकुलो बनायो appeared first on Technology Khabar.