बिहार विधान परिषद् निर्वाचनमा जन सुराजका सुरेश राय विजयी, कांग्रेसका मदन मोहन झा पराजित

  • बुधबार १२ कात्िक २०८३ ०४:०० AM
काठमाडौं : भारतको बिहार विधान परिषद्को दरभंगा शिक्षक निर्वाचन क्षेत्रमा जन सुराज पार्टीका उम्मेदवार सुरेश प्रसाद राय विजयी भएका छन् । उनले कांग्रेसका निवर्तमान विधान पार्षद् तथा पूर्व प्रदेश अध्यक्ष मदन मोहन झालाई ३२४ मतान्तरले पराजित गरेका हुन् ।प्रशान्त किशोर नेतृत्वको जन सुराज पार्टीबाट उम्मेदवारी दिएका राय यसअघि सन् २०२० मा भारतीय जनता पार्टी (भाजपा) बाट यही निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए । त्यसबेला पराजित भएका उनी यसपटक निर्वाचन हुनुभन्दा केही समयअघि जन सुराज पार्टीमा प्रवेश गरी उम्