ह्यान्डसेट निर्माता कम्पनी मोटोरोलाले चाँडै नै आफ्नो पहिलो ‘वाइड-फोल्डिङ’ स्मार्टफोन बजारमा ल्याउन सक्छ, जसलाई “मोटोरोला रेजर फ्लेक्स २७” (Motorola Razr Flex 27) नाम दिइन सक्छ। यसका मुख्य विशेषताहरूबारे लीक भएका The post मोटोरोलाको नयाँ वाइड-फोल्डिङ स्मार्टफोनमा स्न्यापड्रागन ८ जेन ५ चिपसेट हुन सक्ने appeared first on Technology Khabar.