एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने

  • मङगलबार ११ कात्िक २०८३ ०४:४८ PM
एनभिडिया र मेटाले कृत्रिम बुद्धिमत्ता (एआई) सहायक तथा सम्बन्धित मोडलको विकासमा सहकार्य विस्तार गर्ने भएका छन्। मंगलबार दुवै कम्पनीले साझेदारी गहिरो बनाउने घोषणा गरेका हुन्। यसअन्तर्गत एनभिडियाले मेटाको सेयर निष्कासनमा The post एनभिडियाले मेटामा ३ अर्ब डलर लगानी गर्ने appeared first on Technology Khabar.