युक्रेनको कब्जामा रहेको सहर ओलेश्कीमा युद्धविराम, जहाँ बासिन्दाहरूले बाँच्नको लागि झारपात पकाएर खाए

  • मङगलबार ११ कात्िक २०८३ ११:०० PM
काठमाडौं : रुसको कब्जामा रहेको युक्रेनको ओलेश्की सहरमा मानवीय सहायता पुर्‍याउन र सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सीमित युद्धविराम सुरु भएको छ । खाद्यान्न, पानी र विद्युत् अभावमा रहेका स्थानीय बासिन्दा बाँच्नका लागि बगैँचामा उम्रिएका झारपात पकाएर खान बाध्य भएको बीबीसीले जनाएको छ ।युक्रेनी अधिकारी र रुसी रक्षा मन्त्रालयले युद्धविराम पालना भइरहेको बताएका छन्। अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पको पहलमा युद्धविराम सम्भव भएको ह्वाइट हाउसले जनाएको छ । युद्धविरामअन्तर्गत मानवीय सहायत