झापा : झापाका प्रतिनिधिसभा सदस्य शम्भुप्रसाद सुस्केरा र प्रकाश पाठकले भूमि समस्या समाधान, हात्तीको आक्रमणबाट हुने क्षति न्यूनीकरण र सार्वजनिक सेवा प्रवाहमा सुधार गर्न जिल्लास्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। जिल्ला प्रशासन कार्यालय झापाको सभाहलमा मंगलबार