काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) को विराटनगर किंग्सको आधिकारिक टुर एन्ड ट्राभल पार्टनरमा रुप्से होलिडेज भएको छ।विराटनगर किंग्सले रुप्से होलिडेजलाई टोलीको आधिकारिक टुर एन्ड ट्राभल पार्टनरका रूपमा घोषणा गरेको हो। टोलीले साझेदारीको घोषणा गर्दै रुप्से होलिडेजलाई ‘किंग्स परिवार’मा स्वागत गरेको जनाएको छ। एनपीएलमा सहभागी फ्रेन्चाइज टोलीहरूले प्रतियोगिताको तयारी, व्यवस्थापन तथा व्यावसायिक साझेदारीलाई प्राथमिकता दिँदै आएका छन्।विराटनगर किंग्स र रुप्से होलिडेजबीचको साझेदारी पनि टोल