कर्णाली याक्सकाे विजयी सुरुवात, जनकपुरलाइ धक्का

  • मङगलबार ११ कात्िक २०८३ ०३:२२ PM
 काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्सले विजयी सुरुवात गरेको छ । दोस्रो सम्पन्न खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले हराएको हो । कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमा अलआउट भयो । उसका लागि अभिषेक तिवारीले २०, मोइन अली र हरमीत सिंहले १९–१९, जिमी निशमले १५, मयन यादवले… Continue reading कर्णाली याक्सकाे विजयी सुरुवात, जनकपुरलाइ धक्का