सुनसरीमा १० दिनमा २५ लाखभन्दा बढीका अवैध सामान बरामद
मङगलबार ११ कात्िक २०८३ ०२:५० PM
इनरुवा : सुनसरीमा सशस्त्र प्रहरीले १० दिनको अवधिमा २५ लाख ४० हजार ९८३ रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं. ४ गण हेडक्वार्टर सुनसरी तथा मातहतका विभिन्न युनिटबाट खटिएको टोलीले कात्तिक