जनकपुरलाई १९ रनले हराउँदै कर्णाली याक्स विजयी

  • मङगलबार ११ कात्िक २०८३ ०३:०३ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत तेस्रो खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३