हेटौँडामा ४२ किलो गाँजासहित दुई जना पक्राउ

  • मङगलबार ११ कात्िक २०८३ ०२:४२ PM
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गबाट ४२ किलो ४१० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सोमबार दिउँसो करिब १ः३५ बजे हेटौँडाबाट बारातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको बि .आर. १ ए.पी ६०७३ नम्बरको गाडी जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको हो। प्रहरी चौकी रातोमाटे र ट्राफिक प्रहरीसहित