संखुवासभा : संखुवासभाको मादी नगरपालिका–३ मूलखर्कमा जारी प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगितामा फेदाप गाउँपालिका, पोक्लावाङ, तेह्रथुम सेमिफाइनलमा प्रवेश गरेको छ। मंगलबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा फेदापले धनकुटाको डीवाईसी साँगुरीगढी, भेडेटारलाई