श्रीमतीमाथि धारिलो हतियार प्रहार गर्ने श्रीमान् पक्राउ
मङगलबार ११ कात्िक २०८३ ०१:२२ PM
धनकुटा : धनकुटामा श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। धनकुटा नगरपालिका–६ पाङसिङका ४९ वर्षीय डम्बरबहादुर कार्कीले आफ्नै श्रीमती ४५ वर्षीया तारा बस्नेत (कार्की) माथि धारिलो हतियार प्रहार