उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

  • मङगलबार ११ कात्िक २०८३ ०१:२७ PM
विराटनगर : मोरङको उर्लाबारीमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। मंगलबार साँझ उर्लाबारी नगरपालिका–६ स्थित गोलचोकमा भएको दुर्घटनामा उर्लाबारी नगरपालिका–८ का करिब ५० वर्षीय लोकेन्द्र थापाको मृत्यु भएको हो। प्रहरीका अनुसार पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ